२०८१, १४ बैशाख शुक्रबार

पुननिर्माणका लागि वनदेवी मन्दिरमा क्षमा पुजा

    भाद्र ५ २०७५ ०७:००

bandevi mandir nuwkaot puja
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट / नुवाकोटको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको धरोहर बोकेको वनदेवी मन्दिरमा सोमबार क्षमापुजा गरिएको छ ।

५४ शताब्दीऔं अगाडी निर्मित मन्दिर जिर्ण र भूकम्पबाट क्षति भइ मन्दिर र मन्दिर परिसरका पाटीहरु भग्नावशेषमा रहँदापनि सरोकार निकायले कुनै चासो नदिएपछि नागरिक मन्दिर पुनर्निर्माण जुटेका छन् । नागरिककै अगुवाईमा मन्दिर संरक्षण तथा पुनर्निर्माणको लागि वनदेवि मन्दिर हाम्रो सम्पदा समिति गठन भएको थियो । समितिकै आयोजनामा सोमबार मन्दिरको पुनःनिर्माणको थालनीको लागि मन्दिर र मन्दिर परिसरको संरचनालाई मर्मत तथा सुधार गनुपर्ने भएकोले नेवारी पुरोहित गुभाजु र ब्राह्मण पुरोहितबाट विधिवद् रुपमा छुट्टाछुटै क्षमा पुजा गरिएको समितिका अध्यक्ष ठाकुरप्रसाद खतिवडाले बताउनुभयो ।

मन्दिर पुननिर्माणको लागि देश तथा विदेशमा बस्ने व्यक्तिबाट आर्थिक संकलन भइरहेको समितिले जनाएको छ । अहिलेसम्म मन्दिर पुननिर्माणको लागि करिब साढे चार लाख संकलन भएको र विभिन्न व्यक्तिहरुबाट निर्माण सामग्री जुटाईदिने प्रतिबद्धता जाहेर भएको समितले जनाएको छ । त्यस्तै, मन्दिर पुनर्निर्माणमा सहयोग लागि नेपाल बैंक लि., त्रिशुली शाखा, नुवाकोटमा रहेको “वनदेवी मन्दिर हाम्रो सम्पदा समिति” को खाता नं: २६-००१०६५५५५४३०००००१ मा जम्मा गर्न सकिने समितिले जनाएको छ । साथै साथै अनलाईनबाट ट्रान्सफर गर्नको लागि Bank Name: Nepal Bank Ltd., Trishuli Branch, A/C Name: Bandevi Mandir Hamro Sampada Sam र A/C No: 026-00106555543000001 मा समेत जम्मा गर्न सकिनेछ ।

No automatic alt text available.

वनदेवी मन्दिर संरक्षण तथा पुनर्निर्माण परियोजनाको डिजाईन ईन्जीनियर आत्मा कुमार शाही र सहायक ईन्जीनियर राजेन्द्र प्याकुरेलले बनाएका हुन् ।

Image may contain: one or more people and outdoor

Image may contain: one or more people, people sitting and outdoor

Image may contain: one or more people, people standing, tree, table and outdoor

Image may contain: 3 people, people standing, shoes, tree and outdoor

Image may contain: 2 people, tree, outdoor and natureImage may contain: one or more people, outdoor and indoor

Image may contain: 4 people, people smiling, people sitting, tree, outdoor and nature

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top