+
Search

ताजा अपडेट +

पपुलर +

अपडेट: नुवाकोट बस दुर्घटनामा ४७ घाइते

डबली खबर
७ साल अगाडी

विदुर, नुवाकोट / जिल्ला प्रहरी कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार देउरालीबाट त्रिशुली आउंदै गरेको बस दुर्घटनामा घाइते हुनेको संख्या ४७ पुगेको छ ।

गम्भीर ८ घाइतेलाई थप उपचारको लागि काठमाडौँ  ग्रीनसिटी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिनुभएको छ ।

अन्य सामान्य घाइतेहरूको त्रिशुली अस्पतालमा उपचार भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।

नुवाकोटमा बस दुर्घटना, २५ घाईते ४ गम्भीर (घाईतेको नामावली सहित)

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ