२०८१, १४ बैशाख शुक्रबार

नक्कली कानुन व्यवसायी पक्राउ

    श्रावण २९ २०७५ २२:२६

Manohar Tiwari
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौँ । नुवाकोट जिल्ला बेलकोट–७ का मनोहर तिवारीलाई कानुन व्यवसायीको आवरणमा ठगी गरेको जाहेरीमा महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ ।

अभियुक्तले आफु वकिल भएको भन्दै अदालत परिसरमा भेटिएकालाई ‘मुद्दा मिलाउँछु’ भन्दै ठगी गर्दै आइरहेको र पिडितले पैसा फिर्ता मागे श्रीमती डीएसपी भएको भनि डर धम्की लगाउंदै ठगि गर्दै आएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (डीएसपी) मोहन थापाले बताउनुभएको छ । अदालतबाट ठगी मुद्दामा म्याद लिएर अभियुक्तमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताउनुभएको छ।

मनोहरको ठगिको पूर्ण विवरण हेर्नुहोस्

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top