sujim bazar advert

अज्ञात समूहबाट तीन आइचारमा आगजनी र तोडफोड

    साउन २९, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

chhahare biplop samuha nuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर/ शिवपुरी गाउँपालीका-८ स्थित बोहरे खोला भनिने स्थानमा आज बिहान तीन वटा आईचरमा अज्ञात समुहले आगजनी र तोडफोड गरेको छ ।

छहरे बुडीखोलाबाट बालुबा बोकी काठमाण्डौतर्फ लैजादै गर्दा ७/८ जनाको समुहले बा ४ ख ८५१६ नम्बर एक गाडीमा आगजनी गरेको छ । आगजनीबाट अगाडिको भाग पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । त्यस्तै, बा ५ ख २१३० र बा ५ ख २१३२ गाडीमा तोडफोड भएको छ ।

घटनाको जिम्मावारी कसैले दावी नगरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top