+
Search

ताजा अपडेट +

पपुलर +

पिएपीआइडीको साधारणासभा सम्पन्न (भिडियो)

डबली खबर
७ साल अगाडी

विदुर/बौद्धिक अपाङ्गता अभिभावक संघ (पिएपीआइडी) को १३ औं साधारणासभा तथा ६ औं अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनबाट नयाँ कार्यसमितिको अध्यक्षमा रमेश आचार्य चयन भएको संघले जनाएको छ । त्यस्तै, सचिवमा उमाकान्त नेपाल र कोषाध्यक्षमा सरिता थापा, सदस्यहरुमा नारायणी श्रेष्ठ, रिता खड्का, जुठेराज डंगोल र केशव अधिकारी चयन भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ