२०८१, १३ बैशाख बिहीबार

तिरतिरे भिरमा पहिरो, ६ घर उच्च जोखिममा (भिडियो)

    श्रावण १५ २०७५ १७:०३

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / विदुर नगरपालिका-१० को तिरतिरे भिरमा आज बिहान गएको पहिरोको कारणले छ घर उच्च जोखिममा परेको छ ।

पासाङल्हामु राजमार्ग अन्तर्गत पर्ने सडक अवरुद्ध भएसँगै गैरिखर्कबस्तिका १४ घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

बस्ति संरक्षणका लागि कुनै ठाेस निर्णय नभएसम्म बाटो खुलाउन नदिने स्थानियले बताएका छन् । बस्ति नै जोखिम हुने गरी सडक विस्तार गरेको भन्दै स्थानीयले सम्बन्धित निकायमा पहल गर्दा पनि बेवास्ता गरेको स्थानीयवासीको आरोप रहेको छ ।

सडक अवरुद्धले रसुवा, केरुङ लगायतका सवारीसाधन अलपत्र परेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top