+
Search

ताजा अपडेट +

पपुलर +

नहरमा डुबेर एकको मृत्यु

डबली खबर
७ साल अगाडी

विदुर / नुवाकोटको त्रिशुली हाइड्रोपावरको नहरमा डुबेर एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विदुर नगरपालिका वडा नं. ९ का पचास वर्षिय ईश्वरनारायण श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । श्रेष्ठको लासलाई नेपाली सेना र प्रहरीको सहयोगमा नहरबाट बाहिर निकालेका थिए ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

 केहि समययता नहरमा डुबेर मृत्यु हुने क्रम बढेको तथ्याङकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ