+
Search

ताजा अपडेट +

पपुलर +

नेविसंघका कार्यकर्ता रिहा, नुवाकोट बन्द फिर्ता (भिडियो)

Namraj Subedi Nepali Congress Nuwakot
डबली खबर
७ साल अगाडी

विदुर/ आज बिहान पक्राउ परेका नेपाली काँग्रेसका भातृसंगठनका तिनै कार्यकर्तालाई ६ घण्टापछि जिल्ला प्रहरी नुवाकोटले रिहा गरेको छ ।

रिहाई गरेको लगतै आज साँझ नुवाकोटको बट्टारमा कोणसभामा नेपाली काङ्ग्रेस नुवाकोटका पुर्व सभापति ध्रुव अधिकारीले शुक्रबार राति मसाल जुलुस र शनिबार भनिएको नुवाकोट बन्द कार्यक्रमलाई फिर्ता लिएको बताउनुभयो ।

केन्द्रिय समितिको निर्देशन अनुरुप साउन १५ गतेको थप विरोधक कार्यक्रम यथावत रहेको नेपाली कांग्रेस नुवाकोटले जानकारी दिएको छ।

विदुर नगरपालिकाले वृद्धि गरेको एकिकृत सम्पत्ति करको विरोधमा उत्रेका नेपाली काँग्रेसका भातृसंगठनका तीन कार्यकर्तालाई ढङ्गामुढा गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ