२०८१, १३ बैशाख बिहीबार

नेविसंघका कार्यकर्ता पक्राउ

    श्रावण ११ २०७५ ११:२९

arrested namraj subedi nepali congress nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट/ विदुर नगरपालिकाले वृद्धि गरेको एकिकृत सम्पत्ति करको विरोधमा उत्रेका नेपाली काँग्रेसका भातृसंगठनका दुई कार्यकर्तालाई ढङ्गामुढा गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवराज सुवेदी र निरज चित्रकार रहेका छन् । सुवेदीलाई विदुरस्थित होटल रिसोनबाट पक्राउ गरेको हो ।

विरोधसभा अन्तर्गत काँग्रेस विदुर नगर ईकाईले नगरपालिकामा ज्ञापनपत्र बुझाउन जाँदा कार्यकर्ताहरु कार्यालय भवनमा नै प्रवेश गर्न खोज्दा प्रहरी र कार्यकर्ता बीच दोहोरो झडप भएको थियो ।

आक्रोसित बनेका कार्यकर्ताले विदुर नगरपालिकाको कार्यालय परिसरमा रहेको सात सवारीसाधन र कार्यपालिकाको झ्यालक सिसा फुटाएका थिए । त्यस्तै, झडपबाट नेपाली काँग्रेसका ९ कार्यकर्ता र ३ प्रहरी घाइते भएका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top