शिवपुरी / शिवपुरी गाउँपालिका नागरिकले सडकमै रोपाइँ गरेका छन् ।
शिवपुरी गापाको वडा नं. ५ महाकालीको शेराबगर सडक वर्षाको हिलो भई आवतजावत गर्न कठिन भएको हो ।
सम्बन्धित निकायले सडक निर्माण कार्यमा ध्यान नदिएको भन्दै नागरिकले सडकमै गोरु नारेर सडकमै रोपाइँ गरिएको एक स्थानीयले जानकारी दिनुभयो ।

प्रतिक्रिया