२०८०, १५ चैत्र बिहीबार

नुवाकोट, धादिङ र रसुवा प्रहरीको वार्षिक कार्य समिक्षा गोष्ठी

    श्रावण २ २०७५ १४:१२

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर । नुवाकोट, धादिङ र रसुवा जिल्लामा भएका अपराध अनुसन्धान तथा नियन्त्रण कार्यहरुको वार्षिक कार्य समिक्षा गोष्ठी सम्पन्न भएको छ ।

तिनै जिल्लाका अपराध कार्य योजना तथा नियन्त्रणमा भएका अपराध अनुसन्धान सम्बन्धी समिक्षाको प्रस्तुतीकरण तथा मुल्याङकन संघिय प्रहरी ईकाई कार्यालय वाग्मतीका प्र.ब.उ. शौरभ राणाले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा प्रहरी गतिविधि, अपराध, दुर्घटनाका समस्या तथा चुनौती र भावी कार्ययोजना सम्बन्धी छलफल भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख वसन्त कुँवर, लगायतको तिनै जिल्लाका प्रहरी प्रतिनिधिको उपस्थिति रहेको थियो  ।

Image may contain: one or more people, people sitting, table and indoor

Image may contain: 4 people

Image may contain: 11 people, people sitting and outdoor

Image may contain: 3 people, people sitting, child and outdoor

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top