विदुर । जिल्ला कृषि विकास कार्यालय नुवाकोटका अधिकृत डा.कमलराज गैरे कृषि क्षेत्रको कार्य सम्पादन, बार्षिक मूल्यांकन, बेरुजु उत्कृष्ट रहेको आधारमा सम्मानित हुनु भएको छ ।
मध्यमाञ्चल क्षेत्रीय कृषि निर्देशनालयले कृषि क्षेत्र अन्तर्गत रहेका १९ जिल्लामध्ये नुवाकोट उत्कृष्ट जिल्लाको रुपमा ठहर गर्दै प्रमुख गैरेलाई कृषि विभागका महानिर्देशकज्यूले प्रमाण पत्र तथा नगद पुरस्कार प्रदान गर्नुभएको हो ।
प्रतिक्रिया