२०७८, २ असार बुधबार

१९ जिल्लामध्ये नुवाकोट उत्कृष्ट जिल्ला ठहर

    असार ३० २०७५ १०:१०


bidur tax

विदुर । जिल्ला कृषि विकास कार्यालय नुवाकोटका अधिकृत डा.कमलराज गैरे कृषि क्षेत्रको कार्य सम्पादन, बार्षिक मूल्यांकन, बेरुजु उत्कृष्ट रहेको आधारमा सम्मानित हुनु भएको छ ।

मध्यमाञ्चल क्षेत्रीय कृषि निर्देशनालयले कृषि क्षेत्र अन्तर्गत रहेका १९ जिल्लामध्ये नुवाकोट उत्कृष्ट जिल्लाको रुपमा ठहर गर्दै प्रमुख गैरेलाई कृषि विभागका महानिर्देशकज्यूले प्रमाण पत्र तथा नगद पुरस्कार प्रदान गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
use to mask safe from covid19


Top