२०८१, १४ बैशाख शुक्रबार

हराएको नगद र कागजात फिर्ता गरिदिन पिडितको अपिल

    असार २२ २०७५ १९:५६

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

ढिकुरे, लिखु । हिजो बिहिबार २२ गतेको दिन मोटरसाइकलमा ढिकुरेदेखि विदुर जाने क्रममा ढिकुरे र शेराको बीच भागमा नगदसहित महत्वपूर्ण कागजात हराएकोमा पिडित डोल बहादुर थापा मगरले फेला पार्नुहुने महानुभावले जिल्ला प्रहरी कार्यालय नुवाकोट वा सम्बन्धित व्यक्तिलाई बुझाईदिन अपिल गरेको छ ।

नेपाल रास्ट्र बैंक विदुरमा नगद जम्मा गर्न बैंक हिंडेका मगरले बिहानको ९:०० बजेदेखि ९:३० बजेको समयमा उक्त स्थानमा महत्वपूर्ण कागजात सहित  नगद रु. २ लाख ३० हजार रूपैया हराएको हुँदा फेला पार्नुहुने महानुभावले अच्युत ९८५१०३०७३१ क्षितिज ९८४०१४२४५९ बाशुदेव ९८४९३७९७२८ मा फोन गरी सहयोग पुर्याउनु हुन पीडितले अनुरोध गरेको छ । साथै फेला पार्नु हुने महानुभावलाई पुरस्कारको व्यवस्था गरिएको पिडित मगरले बताउनुभयो।

डोल बहादुर थापा मगर नेपाल बैंक लिमिटेड, नुवाकोट शाखाका कर्मचारी हुन ।

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top