sujim bazar advert

शिवपुरीमा अपाङ्गमैत्री वडाभवन शिलान्यास

    असार १८, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Nuwakot Shiavapur Ward Office 8 Building Inauguration
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

थानपति, शिवपुरी । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नं. ८ को वडा कार्यालय भवन शिलान्यास भएको छ ।

भवन शिलान्यास गर्नुहुँदै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले भवन निर्माण एक वर्षभित्र सम्पन्न गरिने बताउनुभयो ।

समयमा नै भवन निर्माण गरेर वडाबाट प्रदान गरिने सेवाप्रवाहमा सहजता हुने शिवपुरी गापा-८ का वडाध्यक्ष पदमबहादुर थपलियाले बताउनुभयो ।

वडाभवन पक्की चार कोठाको अपाङ्गमैत्री भवन ३९ लाखको बजेटमा निर्माण हुन लागिएको वडासदस्य दिपक थपलियाले जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा नेता पदम उप्रेती, पत्रकार, सरोकारवाला लगायतको उपस्तिथी रहेको थियो 

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top