+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटको शिवपुरीमा सानिमा बैंकको ६१ औं शाखा उद्घाटन

Sanima Bank Shivapuri Nuwakot
डबली खबर
७ साल अगाडी

विदुर। नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका शेराबगरमा सानिमा बैंकले ६१ अौ शाखा स्थापना भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि शिवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले पानसमा बत्ति बालि उद्घाटन गर्नुभएको छ । अध्यक्ष थापाले एक घर एक खाता र कृषि क्षेत्रको व्यवसायिकरणको विकासको लागि वास्तविक कृषक पहिचान गरी बैंकले सहयोग र लगानी गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा शिवपुरी गाउँपालिका उपाध्यक्ष मञ्जु केसी, नेकपा नेता पदम उप्रेती, प्रशासकिय अधिकृत श्रीकृष्ण पौडेल, वडाध्यक्षहरु, सानिमा बैंक गोंगबु शाखाका व्यवस्थापक सत्य केसी, समाजसेवी, व्यवसायी, पत्रकार लगायतकको उपस्तिथी रहेको थियो ।

बैंकको हाल ६१ वटा शाखा कार्यालय र ६६ वटा एटिएम रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ