+
Search

ताजा अपडेट +

पपुलर +

छहरे टोखा सडकखण्डमा पहिरोको जोखिम बढदै

tokha chhahare sadakkhanda
डबली खबर
७ साल अगाडी

शिवपुरी, काठमाडौं हुँदै नुवाकोट रसुवा आवतजावत गर्ने द्रुतमार्ग छहरे-टोखा सडकखण्ड बर्खासँगै पहिरोको जोखिम बढदै गएको छ ।

उक्त सडकखण्डको गुर्जेभञ्याङग् शिवपुरी राष्ट्रिय निकुञ्ज चेकपोष्ट नजिक पहिरो खसिरहने क्रम बढ्दो छ ।

सडक भएको भित्तातिर रिटेनिङ वाल लगाईएको सडक हिलाम्मे हुने गरेको भएपनि वर्षा हुँदा माथिबाट ढुङ्गा, माटोको भेल सडकमा खस्नाले  सवारीसाधन आवतजावतमा कठिनाई भएको छ।

यस सडकखण्ड हुँदै आवतजावत गर्ने सवारीचालकहरु त्रासको भरमा सवारीसाधन चलाईरहेको एक चालकले बताएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ