sujim bazar advert

नहरमा लडेर एकको मृत्यु

    असार १४, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

death body
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर । नहरमा नित्य कर्म गरी जल लिइ फर्कने क्रममा लडेर विदुर नगरपलिका वडा नं ९ आँपुटाँरका ४५ वर्षीय रामबहादुर बस्नेतलाई जलविधुतको नहरले बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

उनको लास ३ सय मिटर तल तैरिरहेको अवस्थामा फेला परेको नगर प्रहरी कार्यालय कोलनीका प्रहरी सहायक निरिक्षक राजु लामिछानेले बताउनुभयो ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

 — 

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top