+
Search

ताजा अपडेट +

पपुलर +

धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प

earthquake dhading 2075
डबली खबर
७ साल अगाडी

काठमाडौं । आज बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङको सुनौलो बजारबाट ४.५ किलोमिटर उत्तरपश्चिम केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।

भूकम्पको धक्का धादिङ, नुवाकोट,  काठमाडौं लगायतका जिल्लाहरुमा महशुस गरिएको थियो ।

भूकम्पको क्षतिको विवरण भने आएको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ