२०८१, १४ बैशाख शुक्रबार

लागुऔषतको विषयमा स्वास्थ्यसंस्थाको अनुगमन

    असार ६ २०७५ २०:२३

district health office nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट/जनस्वास्थ्य कार्यलय नुवाकोट, जिल्ला प्रशासन कार्यलय नुवाकोट र उपभोक्ता हित संरक्षण मञ्चले बजार क्षेत्रमा रहेका स्वास्थ्य संस्थाको अनुगमन गरेको छ ।

जनस्वास्थ कार्यालय र जिल्ला प्रशासन कार्यलयको संयुक्त टोलिले आज बिहान ८ ओटा स्वास्थ्य संस्थाको अनुगमन गरेको हो ।

स्वास्थ्य संस्थामा लागुऔषतको औषधीको विषयमा बुझ्न जनस्वास्थ्य कार्यलयको नेतृत्वमा बजार क्षेत्रमा रहेका स्वास्थ्य संस्थााको अनुगमन गरिएको जिल्ला जनस्वास्थ्य कार्यलय नुवाकोटका निमित्त प्रमुख राममणि घिमिरेले बताउनुभएको छ ।

अनुगमनको क्रममा टोलीले केही नकारात्मक पक्ष नदेखेकोे जिल्ला प्रशासन कार्यलय नुवाकोटका सहायक प्रमुख्र जिल्ला अधिकारी नन्दलाल शर्माले बताउनुभएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top