२०८०, १६ चैत्र शुक्रबार

तादी खोलामा डुबेर दुईको मृत्यु

    असार ६ २०७५ १९:०४

people die nuwakot tadi river
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट/ नुवाकोटको साताबिसेस्थित तादी खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको छ।

तादी गाउँपालिका वडा नं ४ तादी खोलास्थित आदिशक्ति हाइड्रोपावरको ड्याम नजिक पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको हो  ।

मुत्यु हुनेमा सुन्दर माध्यामिक विद्यालयको भवन निर्माणमा मजदुरी गर्दै आएका सल्यान जिल्ला खप्टेश्वरी गाउँपालिका वडा नं २ का २४ वर्षीय डिल्ली विश्वकर्मा र २० बर्षिय डोना विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले प्रहरीले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top