२०८१, ७ बैशाख शुक्रबार

प्रदेश ३ः वेबसाइट शुभारम्भ

    जेष्ठ ३१ २०७५ २०:३५

Nepal State3
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

हेटौँडा/ प्रदेश नं ३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारको नीति कार्यक्रम, बजेटको बाँडफाँट र अन्य कामकारवाही जनसमक्ष पारदर्शी गर्ने उद्देश्यले www.ocmcmm.p3.gov.np वेबसाइट सञ्चालनमा ल्याएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलले सो वेबसाइटको आज शुभारम्भ गर्दै सुशासन, आर्थिक पारदर्शिता एवं जनहितका लागि गरिने विभिन्न नीति कार्यक्रमका साथै भ्रष्टाचार उन्मूलन गर्ने कार्यलाई प्रभावकारी बनाउन सो वेबसाइटले मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top