sujim bazar advert

फाउन्डेसनलाई नेपाली चेलीको सहयोग

    साउन २, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Dhurmus Suntali Foundation
Big Education Consultancy Nuwakot
global ime bank flash loan

भुकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक जिल्लामा निर्माणाधिन गिरान्चौर एकिकृत बस्तीको लागि नुवाकोट ककनीमा जन्मेर कतारमा कार्यरत सुमित्रा लामिछानेले संकलन गरेको १ लाख ३० हजार ४ सय ३४ रूपैया हस्तान्तरण गरिएको छ ।

धुर्मुस सुन्तली फाउण्डेसनले सिन्धुपाल्चोकमा शुरू गरेको दोश्रो एकीकृत नमुना बस्ती निर्माण अभियानबाट लामिछाने प्रेरित भई आफ्नो फेसबुक स्ट्याटस मार्फत् सहयोगका लागि अपिल गरेकी थिइन् । संकलित रकम फाउन्डेसनका अभियन्ता धुर्मुस र सुन्तलीलाई पत्रकार तथा समाजसेवीहरू माझ हस्तान्तरण गरेकी थिइन् ।

समाजसेवी एवं नेपाली जनसम्पर्क समिति कतारका प्रमुख सल्लाहकार बिमल सुवेदीले सुमित्राको अभियान व्यक्तिगत भएपनि अन्य संघ संस्थालाई बाटो देखाउने काम भएको बताउनुभयो । समित्रा लामिछाने नेपालमा रहँदा एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी मोडलिङसमेत गरेकी छिन् ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top