+
Search

ताजा अपडेट +

पपुलर +

होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा सन्तोष उप्रेती

santosh upreti president of hotel association province no 3
डबली खबर
६ साल अगाडी

काभ्रे । होटल तथा पर्यटन व्यवसायी संघ, नेपाल प्रदेश नम्बर ३ को प्रथम अधिवेशनबाट अध्यक्ष पदमा सन्तोष उप्रेती सर्वसम्मत चयन भएका छन् । उप्रेती होटल तथा पर्यटन व्यवसायी संघ, नेपाल प्रदेश नम्बर ३ को संयोजक तथा नुवाकोट होटल तथा रेस्टुरेन्ट व्यवसायी संघका पुर्व अध्यक्ष हुन् ।

संघको बरिष्ठ उपाध्यक्षमा दिपेन सुवेदी (काठमाडौँ), उपाध्यक्षमा केशव हाडखोले (चितावन), देवराज पोखरेल (काठमाडौँ), निप्पू सोनार (मकवानपुर), महासचिवमा दामोदर नेपाल (काठमाडौँ), सचिवमा श्यामकुमार भालु (काभ्रे), सहसचिव अजय त्रिपाठी (धादिङ), कोषाध्यक्षमा रमेशकुमार बराल (ललितपुर), सहकोषाध्यक्षमा शोकरलाल श्रेष्ठ (मकवानपुर) चयन भएका छन् ।

यस्तै सदस्यहरुमा अमृतमान श्रेष्ठ (सिन्धुपाल्चोक), कृष्ण श्रेष्ठ (काभ्रे), टिकारम न्यूरे (चितवन), दिपक पौडेल (काठमाडौँ), दिपक ढकाल (चितवन), नेत्रप्रसाद न्यौपाने (रसुवा), नारायणमान श्रेष्ठ (नुवाकोट), पुस्कर वस्नेत (दोलखा), विष्णु खड्का (भक्तपुर), राजकुमार प्याकुरेल (धादिङ), रामशरण गजुरेल (रसुवा), रंजितकुमार पाठक (दोलखा), सिताराम पहाडी (सिन्धुली), सुदिप देवकोटा (सिन्धुली), सिद्धबहादुर शाही (काठमाडौँ), श्यामकुमार मण्डल, हरिगोपाल सापकोटा (मकवानपुर) रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ