+
Search

ताजा अपडेट +

पपुलर +

प्रथम नुवाकाेट फुटसल कप सुरू

डबली खबर
७ साल अगाडी

विदुर / नुवाकोट मदिरा व्यवसायी संघको आयोजनामा प्रथम नुवाकोट फुटसल कप आजबाट सुरू भएकाे छ ।

जिल्ला समन्वय समितिका अध्यक्ष सन्तमान तामाङले उद्धाटन गरेका हुन ।

पहिलाे खेलमा काेलनी युथ ग्रुप विरूद्ध गाेसाईकुण्ड युथ क्लबबिच भएकाे खेलमा काेलेनी १०-५ ले विजयी भएका छन् । खेलमा गाेसाईकुण्डका दिलिप गाैतम म्यान अफ दि म्याच भए ।

खेलमा १० टिमकाे सहभागिता रहेकाे प्रतियाेगिता भोलि चैत्र १६ गतेसम्म हुने संयाेजक मनिष नगरकाेटीले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयले क्रमशः ५० हजार, ३० हजार र १० हजारसहित प्रमाण-पत्र र मेडल प्राप्त गरिने कार्यक्रम संयोजक नगरकोटीले जानकारी दिनुभएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ