+
Search

ताजा अपडेट +

पपुलर +

आँखा शिविरबाट २ सय ९० लाभान्वित

eye checkup equipment
डबली खबर
७ साल अगाडी

चौघडा , लिखु / जिल्ला सामुदायिक आँखा केन्द्रको आयोजनामा भएको आँखा शिविरमा २ सय ९० जनाले आँखा परीक्षण गराएका छन् ।

जिल्लाको लिखु गाउँपालिका-४ मा रहेको क्षेत्रपाल माध्यमिक विद्यालयको प्राङ्गणमा भएको शिविरमा विद्यालयका विद्यार्थी, अभिभावक, स्थानीय लगायतले सेवा लिएका विद्यालय अभिभावक संघका अध्यक्ष रामचन्द्र वस्तीले जानकारी दिनुभयो ।

शिविरमा आँखाका बिरामीको जटिल समस्या भएकाहरुको शल्यक्रिया समेत गर्नुपर्ने रहेको  र सामान्य बिरामीको लागि नि:शुल्क औधषी समेत वितरण गरिएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ