+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल पुस्तक व्यवसायी महासंघको अध्यक्षमा खतिवडा

nepal pustak nuwakot
डबली खबर
७ साल अगाडी

विदुर / नेपाल पुस्तक व्यवसायी महासंघ नुवाकोटको पाँचौ अधिवेशन सम्पन्न भएको छ ।

विदुर नगरपालिका-४ बट्टारमा भएको अधिवेशनबाट खतिवडा बुक्स देविघाटका प्रोपाईटर मिनकुमार खतिवडा सर्वसम्मत अध्यक्षमा चयन भएका छन् ।

महासंघकाे प्रथम उपाध्यक्षमा रोशन शाह, द्वितीय उपाध्यक्षमा बासुदेव गजुरेल, सचिवमा गोकर्ण रोक्का, कोषाध्यक्षमा उत्तमप्रसाद ढकाल, सदस्यमा रामचन्द्र धिताल, बच्चुराम लामिछाने, लिडर बस्नेत र राजेन्द्र रिजाल रहेका छन् । त्यस्तै महासंघकाे सल्लाहकारमा पुरुषोत्तम डंगोल, रामकुमार ढकाल र शिवलाल श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ