+
Search

ताजा अपडेट +

पपुलर +

दुई सातादेखि बेपत्ता भएका सिटौला मृत अवस्थामा भेटिए

death body
डबली खबर
७ साल अगाडी

विदुर / विगत दुई सातादेखि बेपत्ता भएका नुवाकोट पञ्चकन्या गाउँपालिका-५ का ३५ वर्षिय लक्ष्मण सिटौला मृत अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खोजतलास गर्ने क्रममा सिटौला शनिबार दिउँसो करिब ३ बजेतिर महादेव खोलामा मृत अवस्थामा फेला परेको नुवाकोट प्रहरीले जानकारी दिएको छ ।

लाशको पोष्टमार्टमको लागि शिक्षण अस्पताल काठमाडौँ पठाईएको प्रहरी कार्यलयले जनाएको छ ।  घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ