+
Search

ताजा अपडेट +

पपुलर +

सोमबार र मंगलबार दिनभर विद्युत्त आपूर्ति ठप्प हुने

डबली खबर
७ साल अगाडी

विदुर / नुवाकोट जिल्लाभर सोमबार र मंगलबार दिनभर विद्युत्त आपूर्ति ठप्प हुने भएको छ ।

आज नेपाल विद्युत्त प्राधिकरण वितरण शाखा नुवाकोटले सूचना प्रकाशित गर्दै निर्माणाधीन त्रिशूली-काठमाडौँ २२० केभीको प्रसारण लाइनको तार विस्तारको लागि विद्युत आपूर्ति बन्द गर्नुपर्ने भएकोले मङ्सिर ३ र ४ गते बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म विद्युत्त आपूर्ति बन्द हुने जनाएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ