+
Search

ताजा अपडेट +

पपुलर +

दशैं अवधिमा ७ सय ७९ यातायात कारवाहीमा

डबली खबर
७ साल अगाडी

विदुर / सार्वजनिक यातायातमा बढी भाडा लिने ९ सवारी साधन र सवारी कागजपत्रविना नै चलाउने ७ सय ७९ साधनलाई नुवाकोट ट्राफिकले कारवाही गरेको छ ।

हिन्दुहरुको महान् चाड बडादशैंको अवसरमा यातायात व्यवसायीले यात्रुलाई बढी भाडा लिने, यात्रुको सहजता र ट्राफिक नियमको पालना नियमन गर्न जिल्ला ट्राफिक कार्यालयले जिल्लाका विभिन्न ठाउँमा सवारी साधन जाँचमा कडाइ गरिरहेको छ ।

दशैं अवधिमा ट्राफिक कार्यालयले करिब एक हप्तामा रु.६ लाख ६६ हजार राजश्व संकलन गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ