+
Search

ताजा अपडेट +

पपुलर +

बाघको दाह्रासहित दुई पक्राउ

big cat Canines and Claws
डबली खबर
७ साल अगाडी

फाईल फोटो

रसुवा /  बाघको दाह्रासहित दुई व्यक्ति पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

बाघको दाह्रा चीन निकासी गर्न खोजेको अभियोगमा नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका-३ बस्ने वर्ष ४२ का मङ्गलबहादुर घले र रसुवा गोसाईकुण्ड गाउँपालिका-२ बस्ने ५३ वर्षीय कामी तामाङ रहेका छन् ।

आठ सेन्टीमिटर लामो चार थान दाह्रा परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइ ओखेटोपहार मुद्दाअन्तर्गत अनुसन्धान जारी रहेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ