+
Search

ताजा अपडेट +

पपुलर +

गोसाइँकुण्डमा मेला सम्पन्न

gosaikunda mela
डबली खबर
७ साल अगाडी

रसुवा / यस वर्ष गोसाइँकुण्डमा मेला सम्पन्न भएको छ ।

यसपालिको गोसाइँकुण्ड मेलामा करिब १० हजार भन्दा बढि भक्तजनहरुले स्नान गरेको छ ।

गत वर्ष भन्दा यो वर्ष भक्तजनको आगमन संख्या वृद्धि भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

पवित्रतीर्थ जहाँ लेक लागेका १ हजार ४ सय ३६ भक्तालुहरुलाई लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालिजंग गण, हिमालय उद्धार संघ, जिल्ला स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस रसुवा शाखा, नेपाल स्काउट लगायतका संघ/संस्थाले उपचार एवं स्वयम्सेवकको भुमिका निर्वाह गरेको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ