+
Search

ताजा अपडेट +

पपुलर +

नि:शुल्क आँखा शिविर

eye checkup equipment
डबली खबर
७ साल अगाडी

रसुवा / रसुवाको नौकुण्ड गाउँपालिका–६ सर्स्युमा नि:शुल्क आँखा शिविर परीक्षण भएको हिमालय फाउण्डेसनले जनाएको छ ।

नि:शुल्क एक दिने आँखा शिविरमा ६ सय १२ जनाको आँखा जाँच गरिएको २ सय २५ जनालाई चस्मा वितरण गरिएको आयोजकले जनाएको छ । मोतियाविन्दुको समस्या भएका आठ जनालाई शल्यक्रियाको लागि शिक्षण अस्पताल रिफर गरिएको छ ।

बिरामी तथा कुरुवालाई नि:शुल्क रुपमा खाना तथा बाँसको व्यवस्था मिलाइएको नौकुण्ड गापा-६ वडाध्यक्ष धर्मबहादुर थोक्राले बताउनुभयो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ