काठमाडौं / आगामी भदौ १ गतेदेखि लागू हुने मुलूकी संहिताले पत्रकारलाई समाचार लेख्न नरोक्ने खानेपानी तथा सरसफाइमन्त्रि विना मगरले बताउनु भएको छ ।
आधारसंगतले समाचार सम्प्रेषण गर्दा पत्रकारले कानुनदेखि डराउनु नपर्ने मन्त्री मगरले भन्नुभएको छ । नयाँ लागू हुने ऐनले पत्रकारितालाई सुदृढ बनाएर लैजाने धारणा व्यक्त गर्नुभयो । नयाँ लागु हुने ऐनले पत्रकारिता पेशालाई सिर्जनात्मक गर्न सहयोग हुने मन्त्री मगरले बताउनुभएको छ ।

प्रतिक्रिया