विदुर, आज दिउँसो नुवाकोटको विदुर नगरपालिका-४ बट्टार हावाघरमा मुलाबारीका ६५ वर्षिय चाउरे कार्की मृत फेला परेको छ ।
मृत्यु हुने कार्की मानसिक सन्तुलन ठिक नभएको अवस्थमा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया