+
Search

ताजा अपडेट +

पपुलर +

फरार अभियुक्त पक्राउ

crime nepal dabali khabar
डबली खबर
८ साल अगाडी

विदुर / भवितव्य ज्यान मुद्दामा फरार रहेका नुवाकोट जिल्लाको तादी गाउँपालिका वडा नं १ बस्ने अभियुक्त जितबहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ ।

जिल्ला अदालतको फैसला अनुसार रु. ५ सय रुपैयाँ जरिवाना र ५ महिना ६ दिनको लागि कैद भुत्तानीको लागि अभियुक्तलाई सोमबारै जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ