+
Search

ताजा अपडेट +

पपुलर +

लोक तथा दोहोरी गीत प्रतिष्ठानमा कार्की

डबली खबर
५ महिना अगाडी

२५ कात्तिक, नुवाकोट । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल नुवाकोटको अध्यक्षमा सन्तोषी कार्की निर्वाचित भएकी छिन् ।

प्रतिष्ठानको सातौँ अधिवेशनबाट कार्की अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएकी हुन् ।

प्रतिष्ठानको प्रथम उपाध्यक्षमा राजु रिमाल, द्वितीय उपाध्यक्षमा अर्जुन कोईराला र महिला उपाध्यक्षमा मन्दाकिनि रिमाल छन् ।

यसैगरी प्रतिष्ठानको सचिवमा रमेश गिरी, सहसचिवमा सृजना नेपाल, कोषाध्यक्षमा सरोजजङ्ग थापा र सहकोषाध्यक्षमा बासु कोईराला रहेका छन् ।

प्रतिष्ठानको सदस्यहरुमा दुर्गा थापा, बिरबहादुर तामाङ, कल्पना घिमिरे, साबित्री बख्रेल र मिका रिमाल छन् ।

त्यस्तै अन्य सदस्यहरुमा रुक्मणी रिजाल, शारदा बस्नेत, रुकबहादुर हमाल र नमराज अधिकारी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ