+
Search

ताजा अपडेट +

पपुलर +

विद्यार्थीहरूलाई पोशाक वितरण

डबली खबर
१० महिना अगाडी

६ असार, नुवाकोट । बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना माध्यमिक विद्यालयका १०० जना विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ।

विद्यार्थीहरुलाई ट्याक र टाउजर वितरण गरिएको विद्यालयका प्रधानाध्यापक नागेन्द्र पनेरुले जानकारी दिए ।

नगरपालिकाको वडा नम्बर १० का अध्यक्ष प्रल्लादप्रसाद थपलियाको उपस्थिति रहेको कार्यक्रममा उक्त पोशाक विद्यार्थीहरुलाई ओलीले हस्तान्तरण गरेका हुन् ।

पोशाक वितरण कार्यक्रम सोहि वडाका दिपेन्द्र ओलीले व्यक्तिगत खर्चमा गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ