१५ चैत, नुवाकोट । लायन्स क्लब अफ नुवाकोट त्रिशूलीको नयाँ कार्यसमिति चयन सर्वसम्मत रुपमा गरिएको छ ।
लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गत लायन्स क्लबमा गोमा मिश्रलाई लायन वर्ष २०२५/२६ को लागि अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरिएको छ ।
क्लबको प्रथम उपाध्यक्षमा अञ्जलि पाण्डे, द्वितीय उपाध्यक्ष रोशन शाह, सचिवमा राजुबाबु श्रेष्ठ र कोषाध्यक्षमा मिना कार्की चयन भएका छन् ।

प्रतिक्रिया