+
Search

ताजा अपडेट +

पपुलर +

२२ जनाले लिए नौमती बाजा बजाउने कला

naumati baja training in Dhading
डबली खबर
१ साल अगाडी

९ फागुन, धादिङ । पूर्वप्रहरी संगठन धादिङले २२ जनालाई नौमती बाजा बजाउने प्रशिक्षण दिएको छ ।

संगठनले पूर्व प्रहरी तथा उनीहरूका परिवारका लागि लक्षित गर्दै एक महिने बाजा बजाउने प्रशिक्षण दिएको थियो ।

प्रशिक्षणमा गिरीराज भण्डारी प्रथम, रामप्रसाद सिग्देल दोस्रो, र रविन श्रेष्ठ तेस्रो स्थान हासिल गर्न सफल भएका छन्।

नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा बाजा खरीदसहित तालिम सञ्चालन गरीएको जनाएको छ ।

प्रशिक्षण माघ १८ गतेदेखि फागुन ७ गतेसम्म सञ्चालन भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ