+
Search

ताजा अपडेट +

पपुलर +

सञ्चारिका समूहको अध्यक्षमा तामाङ

डबली खबर
१ साल अगाडी

३० माघ, विदुर । सञ्चारिका समूह नेपाल नुवाकोटको अध्यक्षमा शक्तिमाया तामाङ चयन भएकी छिन्।

आज बुधबार भएको भेलाले तामाङ सर्वसम्मत अध्यक्षमा चयन भएकी हुन् ।

तामाङको अध्यक्षतामा सात सदस्यीय समिति चयन गरिएको छ ।

त्यस्तै, उपाध्यक्षमा भगवती लामा, महासचिवमा रुपा अर्याल, सचिवमा करुणा लामिछाने र कोषाध्यक्षमा प्रितिका थापा रहेका छन्।

भेलाबाट सदस्यहरूमा २ जना चयन गरिएको छ। सदस्यमा पार्वती विक र विनिता पनेरु रहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ