+
Search

ताजा अपडेट +

पपुलर +

उदय जालपादेवी माविको भवन शिलान्यास

डबली खबर
४ साल अगाडी

नुवाकोट – पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ मा रहेको उदय जालपादेवी माध्यमिक विद्यालयको भवन शिलान्यास भएको छ ।

आइतबार विद्यालयमा आयोजित एक कार्यक्रम बीच सो भवनको शिलान्यास बागमती प्रदेश उपसभामुख राधिका तामाङले गरेकी हुन्।

भारतीय राजदूतावासको आर्थिक तथा प्राविधिक सहयोगमा कुल २ करोड ८६ लाख (कर बाहेक) मा ६ कोठे भवनको शिलान्यास भएको पञ्चकन्या गाउँपालिका शिक्षा शाखाका निरञ्जन तिवारीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ