१३ असोज, विदुर । नुवाकोटस्थित कुमारीलाई सोमबार बस्त्र र आभूषण चढाइएको छ ।
भैरवी मन्दिर परिसरमा रहेका कुमारीलाई एक भव्य कार्यक्रम गरी बस्त्र र आभूषण चढाइएको हो ।
यस क्रममा सम्पदा संरक्षण महाअभियानका संरक्षक रबि शाक्यबाट कुमारीलाई मुकुट, गरगहना र बस्त्र चढाएका छन् ।
जिवित यी कुमारीहरु रजश्वला हुनुभन्दा अगाडि नै फेरिन्छन् र नयाँं कुमारी राखिन्छन् ।
प्रतिक्रिया