sujim bazar dashain tihar scheme

सन्तोषको ‘बयान’को म्यूजिक भिडियो सार्वजनिक

डबली खबर     अशोज ११, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

advertisement placement

११ असोज, नुवाकोट । माया पिरती गायक प्रताप दास र गायिका समिक्षा अधिकारीको स्वरमा गीत ‘बयान’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा सन्तोष सरगम अधिकारी शब्द र म्यूजिक भिडियोका निर्माता रहेको छ । अधिकारी बट्टारमा रहेको शिवालय सिनेप्लेक्सका सञ्चालक समेत हुन् ।

रोशन दासको निर्देशनमा निर्माण भएको भिडियोमा सरोज पोखरेलको सङ्गीत र विनोद बमको सम्पादन रहेको छ ।

म्यूजिक भिडियो सङ्गीतकार पोखरेलको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।

सम्भवतः नेपाली गीतको सिनेमा घरमा पहिलोपटक प्रिमियर शो गकिएको यो गीतको छायाङ्कन नुवाकोटको विभिन्न स्थानहरुमा गरिएको छ । जसमा भिडियोमा गीत लेखक अधिकारी र प्रियाना आचार्यको अभिनय रहेको छ ।

bidur tax consultancy services in nuwakot

magne raja nepali movie

ताजा अपडेट

प्रतिक्रिया

Top