sujim bazar dashain tihar scheme

ग्लोबल आइएमई बैंक सम्मानित

डबली खबर     भदौ २२, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

Best Bank Award 2025
advertisement placement

२२ भदौ, नुवाकोट । ग्लोबल आइएमई बैंक लिमिटेडले “युरो मनी अवार्ड फर एक्सलेन्स २०२५” अन्तर्गत “बेस्ट बैंक अवार्ड” प्राप्त गरेको छ।

सिंगापुरमा आयोजित विशेष कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य रामबहादुर भण्डारी र ट्रेजरी तथा करेस्पोन्डेन्ट बैंकिङ म्यानेजर शिशिर शाक्यलाई अवार्ड प्रदान गरिएको हो ।

उत्कृष्ट ग्राहक सेवा, बलियो वित्तीय अवस्था, सामाजिक उत्तरदायित्व, नयाँ प्रविधिको प्रयोग, वातावरणीय–सामाजिक–सुशासन (ESG) क्षेत्रमा लगानी र उच्चस्तरीय कार्यसम्पादनका आधारमा छनोट गरिएको जनाएको छ ।

यो अवार्ड बैंकले तेस्रो पटक जितेको हो । यसअघि सन् २०२२ र २०२४ मा पनि अवार्ड प्राप्त गरेको थियो ।

bidur tax consultancy services in nuwakot

magne raja nepali movie

ताजा अपडेट

प्रतिक्रिया

Top