३२ असार, काठमाडौं । आज असार ३२ गते सहकारी विभागले एकीकृत निर्देशन २०८२ जारी गरेको छ । विभागले सहकारी संघ संस्थामा सुशासन प्रवर्द्धनको लागि उक्त निर्देशन जारी गरेको हो ।
विभागका रजिष्ट्रार उमेश ढुङ्गानाका अनुसार सहकारी ऐन, २०७४ मा भएको पछिल्लो संशोधन र सहकारी क्षेत्रमा आएको परिवर्तनलाई समेत सम्बोधन गरी सहकारी क्षेत्रमा सुशासन प्रवर्द्धनका निर्देशन जारी गरिएको छ ।
एकीकृत निर्देशनको पूर्णपाठ
प्रतिक्रिया