२०८१, १४ बैशाख शुक्रबार

माघी पर्वमा सार्वजनिक विदा दिने

डबली खबर     पुष २७ २०७७ ११:०६

maaghi parva 2077
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – नेपाल सरकारले माघे संक्रान्तिमा सार्वजनिक विदा दिने भएको छ ।

राष्ट्रिय सभामा आईतबार सम्बोधनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले माघी पर्वको अवसरमा सरकारले यहि माघ १ गते विदा दिने निर्णय गरेको जानकारी दिएका छन् ।

माघीको दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन सार्वजनिक विदा दिने निर्णय गरिएको हो ।

माघी पर्व थारु जातीका लागि नभई अरु जातीले पनि मनाउने गरेकोले जनताको भावना, आस्थालाई कदर गर्दै विदा दिने निर्णय गरिएको प्रधानमन्त्री ओलीले बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top