sujim bazar advert

टिम ह्याप्पी फेमिलीद्वारा १ सय १० विद्यार्थीलाई झाेला वितरण

    फाल्गुन १, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

school bag distribute nuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर, नुवाकोट / प्रणय दिवसको अवसरमा टिम ह्याप्पी फेमिलीले विदुर नगरपालिका-३ खड्गभञ्ज्याङ्गमा रहेकाे प्रगतिशील माध्यमिक विद्यालयमा झाेला वितरण गरेका छन् ।

“सहयाेग गराैं, मायाका साथ खुशी बाँडौं” भन्ने मूल नाराका साथ विद्यालयका १ सय १० जना विद्यार्थीहरूलाई झाेला वितरण गरेको फेमिलीका संयोजक प्रतिभा खड्काले जानकारी दिनुभयो ।

कार्यक्रममा दारी ग्याङ्ग नुवाकोटका सदस्यहरू सुबास श्रेष्ठ, लिओ सुरज, दिपक ठकुरी लगायतले सहजकर्ताको भूमिका निर्वाह गरेका छन् ।

टिम ह्याप्पी फेमिली र दारी ग्याङ्ग नुवाकोट सामाजिक सञ्जालबाट खडा भएको समुह हो ।

Image may contain: 10 people, people smiling, crowd and outdoor

Image may contain: 9 people, people smiling, people sitting and people standing

Image may contain: 2 people, people standing and outdoor

Image may contain: one or more people, crowd and outdoor

Image may contain: 8 people, people smiling, crowd and outdoor

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top