sujim bazar advert

महादेवफाँटमा भोलि १९ गतेदेखि श्रीमद्भागवत सप्ताह

डबली खबर     कार्तिक १८, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

radhika dasi Nuwakot
Big Education Consultancy Nuwakot
global ime bank flash loan

१८ कात्तिक, नुवाकोट । महादेवफाँटमा समुदायिक अस्पताल स्थापना र सञ्चालनार्थ श्रीमद्भागवत सप्ताह पूर्ण ज्ञान महायज्ञ आयोजना हुने भएको छ।

महायज्ञ भोलि कात्तिक १९ देखि २५ गतेसम्म सञ्चालन हुने आयोजक भिमेश्वर सामुदायिक संस्थाका अध्यक्ष दामोदर नेपालले जानकारी दिए ।

“स्वास्थ्यमा दान महान” भन्ने उद्देश्यसहित हुने महायज्ञमा प्रख्यात कथा वाचिका राधिका दासीले श्रीमद्भागवत कथा वाचन गर्ने छिन् ।

संस्थाको आयोजनामा बेलकोटगढी नगरपालिका–७ महादेवफाँटमा हुने महायज्ञ सफल बनाउन बेलकोटगढी नगरपालिका र न्यू भिजन युथ क्लब तथा विभिन्न संघसंस्थाहरुको सहकार्य रहेको छ ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top