२०७७, ५ आश्विन सोमबार

साफ यू-१५ च्याम्पियनसिपः नेपाल र भारतबीचको खेल सुरु (Live)

डबली खबर     भाद्र ११ २०७४ १५:२२



काठमाडौं, ११ भदौ । साफ यू–१५ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत खेल सुरु भएको छ । सातदोबाटोस्थित एन्फा कम्लेक्समा नेपाल र भारतबीच फाइनल खेल दिउँसो ३ बजेदेखि सुरु भएको हो ।

नेपाली खेलाडी उच्च मनोबलका साथ खेलिरहेका छन् ।

भिडियो:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top