नुवाकोटका बाढी प्रभावित उद्योगीहरूद्वारा क्षतिको पुनर्स्थापना र राहतका लागि सिडिओलाई ध्यानाकर्षण पत्र

असोज ७, विदुर। गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण ठूलो क्षति व्यहोरेका नुवाकोटका उद्योगीहरूले आफ्ना उद्योगको पुनःसञ्चालन, पुनर्स्थापना र राहतका लागि जिल्ला प्रशासन … Continue reading नुवाकोटका बाढी प्रभावित उद्योगीहरूद्वारा क्षतिको पुनर्स्थापना र राहतका लागि सिडिओलाई ध्यानाकर्षण पत्र